काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा सर्लाहीको लालबन्दीमा मधेशी-पहाडी एकता सभा आयोजना राष्ट्रिय मुक्ति क्रान्तिले बोजेनिमा अपर तामाकोशी जलविद्युत पीडितहरूलाई साथ दिदै तत्काल काम रोकेर प्रहरी फिर्ता गर्नुपर्ने विगत ५२४ दिनदेखि…
काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् । सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार चार विभागका प्रमुख हेरफेर गरेका हुन् ।
अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग…
पोखरा । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका…
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका छन ।
शुक्रवार इप्पानको नयाँ कार्यसमिति चयनको एक वर्ष पुगेको अवसर तथा…
काठमाडौँ। ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको…
काठमाडाैं । वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए ।
मृत्यु हुनेमा…
काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार…
काठमाडौं। दुधकुण्ड नगरपालिका –७ भित्ताखर्च, साविकको गार्मा गाविस –९ मा जन्मिएका विजय घिमिरे सगरमाथा आरोही हुन् । पहिलोपटक २०७४/२/८ गते र दोस्रो पटक २०७६/२/९ गते र हालसालै गरि तेस्रो पटक गरि तिन चोटी सर्वोच्च शिखर सगरमाथा सफल आरोहण…
काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुने बताएकी छन् ।
बुधबार सांसदद्वय केसीले संसदमा बजेटमाथि आफ्नो धारणा राख्दै…