तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक, ङिङ्जे असोज १ गते प्रदर्शन हुने

काठमाडौ । पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा चलचित्र निर्माण पक्षले विशेष पत्रकार सम्मेलन…

राति सुत्दा किन बाउँडिने खुट्टा ?

काठमाडौँ । रातमा खुट्टाको मांसपेशी बाउँडिदा (क्र्याम्प हुँदा), विशेष गरी फिला र तिघ्रामा, केही सेकेन्डका लागि यस्तो कडा दुखाइ हुन्छ कि सहन नै गाह्रो हुन्छ। तपाईंको रातको निद्रा बिगार्न बाहेक यसले तपाईंको दिन-दिनको कामलाई असर गर्न…

के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?

‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो ।उनी भन्छन्, ‘सबै…

समय अगावै जन्मिएको बच्चामा हुन सक्छ ‘आरओपी’ रोग

काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चामा आरओपी रोगको स्क्रिनिङ गरिँदै आएको आँखा…

नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तान्ने १० जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी…

टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल भूकम्प https://samridinepal.com/archives/7611

टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको एक भूगर्भविद्ले जनाएकी छन् । उनका अनुसार कन्सर्टका दौरान २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका…

नाइजरका राष्ट्रपति बजोमलाई तत्काल रिहा गर्न एन्टोनी ब्लिन्केनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध सरकार…

सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन हुनुपर्छ :प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताएका छन् ।आज बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार…

आफन्तबाटै यौन दुर्व्यवहारको सिकार

काठमाडौँ । विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् ।त्यसपछि महिमाको स्वास्थ्य उपचार,…

वेस्ट इन्डिजद्वारा भारतलाई ६ विकेटले पराजित

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र वेस्ट इन्डिजले भारतलाई ६ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजको जितपछि शृङ्खला रोचक मोडमा पुगेको छ । तीन खेलको शृङ्खला हाल १—१ को स्थितिमा छ । शृङ्खलाको पहिलो…