समाजसेवी पाल्देन लामाको पहलमा दोरम्बा शैलुङ गाउँपालिका विद्यार्थीलाई स्कुल झोला र स्टेशनरीका…
काठमाडौ। दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर-५ भरिका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी पाल्देन लामाको एक्लो प्रयासमा एक विद्यार्थी एक झोला तथा स्टेशनरीका बिभिन्न सामाग्रीहरु आज मंगलबार दिउसो वितरण गरिएको हो।…