एक लिटर बिच्छीको विष १० लाख डलरमा विक्री
काठमाडौँ । सर्प झैँ बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर यसको विष धेरै महँगो हुन्छ ।एक लिटर बिच्छीको विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने करिब १३ करोड रुपैयाँ ।टर्कीको एउटा प्रयोगशालामा…