जंगली च्याउ खाँदा मकवानपुरमा एक सातामा ३ जनाको मृत्यु, १९ बिरामी

हेटौंडा। जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको मृत्यु भएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये…

भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं। भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । पक्राउ पर्ने प्रहरी…

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न…

खर्च कटौतीका सबै प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौँं। प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राख्नुभएको उक्त प्रस्ताव…

बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त : समीक्षा अधिकारी

काठमाडौं। गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली रहेको बताउँदै उठाउन धेरैले हात दिएको बताएकी छन् । उनले यसै कारण पनि आफू म संसारकै भाग्यमानी रहेको बताएकी…

सेयर बजारमा सामान्य बृद्धि, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं । आज सेयर बजारमा सामान्य बृद्धि भएको छ । बजार नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१ को विन्दुमा कायम भएको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको ९४ लाख ३५ हजार ५४५…

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं। जारी टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा…

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : देउवा

काठमाडौं। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले…

सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ- अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संसदमा नियमित प्रश्नोत्तर हुन्छ । मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा प्रचण्डले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका विषयहरुको…

विशेष महाधिवेशन गरेर राप्रपा नयाँ उर्जा लिएर अघि बढ्नुपर्छ : रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएका छिन् । राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन…