बालेनप्रति तीन दलका जनप्रतिनिधिको आक्रोश : हामीले कहाँ लेनदेन गर्‍यौं ?

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभामा तीन दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभामा भइरहेको नगर सभामा  नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयरको फेसबुक स्टाटसप्रति…

सम्पूर्ण भुमी राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

काठमाडाैं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न…

स्थानीय तहलाई बाँकी वित्तीय समानीकरण अनुदान पठाउने सरकारको निर्णय

काठमाडौं।  सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम पठाउने निर्णय गरेको छ । गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका…

निलम्वित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा, गड्तौलालाई निमित्तको जिम्मेवारी

काठमाडौं। भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरूवा भएको छ । अर्याललाई जगेडामा राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको…

विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो?

काठमाडौं। नेपली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री…

प्रधानमन्त्री ज्यू, तपाईलाई नटेर्ने मन्त्री फेर्नुस, फेर्न नसके बालुवाटारबाट डेरा सर्नुस् : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नटेर्ने मन्त्रीहरु फेर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । यदि नटेर्ने मन्त्रीहरु फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्नुपर्ने पनि उनको सुझाव…

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, स्वतः निलम्बनमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यसचिव अर्यालसहित १२…

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्व समाधान गर्नुपर्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय संसद सचिवालयका…

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री…

संसदका कर्मचारीको मागबारे कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं। सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय…