टर्कीलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
काठमाडौं। पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३-० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको…