५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र बन्यो ‘बोक्सीको घर’
काठमाडौँ। यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रूपमा पनि सफलता प्राप्त गरेको हो ।
निर्माण पक्षले दश करोड…